धरानमा १४ औ नगर स्तरीय मि.धरान शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । एलाइनेट जिम धरानद्धारा आयोजना गरिने प्रतियोगितामा धरानका १२ वटा जिम क्लबका चार तौल समूह ५५ केजी, ६० केजि, ६५ केजि र ६५± बाट ४० जना खेलाडीहरुको सहभागिता रहने छ । पहिलो दिन प्रि जजिè ९उचभ-वगमनष्लन० अनुसार चार तौलबाट २४ जना खेलाडीलाई फाईनलमा समावेस गराइने छ । प्रतियोगितामा प्रथमलाई ११०००ÖÐ नगद, दोस्रोलाई ७०००ÖÐ, तेस्रोलाई ३०००ÖÐ र चौथोलाई ३००० ÖÐ नगद तथा टÇफि प्रदान गरिने आयोजक क्लब एलाईनेट जिमका अध्यक्षय व्रि्रम लिम्बुले पत्रकार सम्मेलन मार्फ जानकारी गराउनु भयो । प्रतियोगिता ०६४ चैत्र २२ र २३ गते संचालन हुनेछ । धरान सभा गृहभवनमा संचालन हुनेछ ।
|