menu
Dharan Info Photos

Sports

Music

Literature

Photography

Education

Paintings

Forum

Feedback
 
 
 
Fifth Inter-School Volleyball Tournament
फाल्गुन १३ गते आइतबार, धरान - १२, पब्लिक उच्च मा. वि. मा भइरहेको अन्तर विद्यालय स्तरिय भलिवल प्रतियोगिताको अन्तिम खेलमा छात्र तर्फपब्लिक उ. मा. वि. र छात्रा तर्फडिपो मा. वि. विजयी भएको छ ।
छात्र तर्फो खेलमा पब्लिक उ. मा. वि. ले जनता मा. वि. लाई २५-२२, २५-१४, २५-१७ को सोझो सेटमा हराएको छ । वेष्ट अफ फाइभको आधारमा खेलाएको खेलमा सेमिफाइनलमा पब्लिक उ. मा. वि. ले ज्ञानोदय मा. वि. लाई जितेको थियो भने जनता मा. वि. ले जेम्स इ. बो. स्कू. लाई जितेको थियो । त्यस्तै छात्रा तर्फो खेलमा डिपो मा. वि. ले ज्ञानोदय मा. वि. लाई २५-२१, २५-२०, २५-१३ को सोझो सेटमा हराएको छ । सेमिफाइनलमा डिपो मा. वि. ले पब्लिक उ. मा. वि. लाई जितेको थियो भने ज्ञानोदय मा. वि. ले फुस्रे पब्लिक मा. वि. लाई जितेको थियो । यस प्रतियोगिताको उत्कृष्ट खेलाडिमा छात्र तर्फपब्लिक उ. मा. वि. का अनिल र्राई र छात्रा तर्फज्ञानोदय मा. वि. का गिता र्राई धएको छ ।
प्रमुख अतिथि प्रहरी उपरिक्षक नरेन्द्र खालिङ्ग तथा धरान भलिवल क्लबका कार्यवाहक अध्यक्ष अच्चुत प्रसाद पराजुलिको सभापतित्वमा सम्पन्न समापन कार्यक्रममा विजयी विद्यालय तथा खेलाडिहरुलाई ट्रफि तथा प्रमाण पत्र प्रदान गरिएको छ ।
Semi - Final
Boys Game
Game
Winner
Public H. S.S.
V/S
Gyanodya S. S.

Public H. S. S.

Janata S. S.
V/S
Jemes S. S.
Janata S. S.
Girls Game
Game
Winner
Gyanodaya S. S.
V/S
Fusrya Public S. S.

Gyanodaya S. S.

Depot S. S.
V/S
Public H. S. S.
Depot S. S.
Final 
Boys Game
Game
Winner
Public H. S.S.
V/S
Janata S. S.

Public H. S. S.

Girls Game
Game
Winner
Gyanodaya S. S.
V/S
Depot S. S.

Depot S. S.

Untitled Document
© Copyright viewdharan.com