फूलहरुको संसार जोतेर का“डाको विज छरीछौं
सागरमाझ मलाई खसाली तिमी सा“घु तरीगइछँैं
फर्की आउछु त्रि्रै निम्ति भनि रुदै विदा माग्यौ
म आउनेजाने गोरेटोमा पर्खि बस्नु है भन्यौ
आउन त आयौ तर निकै वदलीएर आयौ
आ“सु दिइ मलाई, सिउ“दो सजाई संघार नाघीगइछौं
सागरमाझ मलाई खसाली तिमी सा“घु तरीगइछँैं
फूलहरुको संसार जोतेर का“डाको विज छरीछौैं
भूल्नू कसरी तिमीलाई तिमीले नी त भन्यौ
यो मुटुमा टेकेर आज अर्कै मुटु कसरी रो ज्या ै
वहानामा हा“सी जीवन त जलेर बा“च्नैपयो
तलाउ ह“ु भन्थ्यौ तर नदी बनी बगीगइछौं
सागरमाझ मलाई खसाली तिमी सा“घु तरीगइछँैं
फूलहरुको संसार जोतेर का“डाको विज छरीछौं