Story

Short Story: सीमा

Print PDF
User Rating: / 1
PoorBest 

शून्य आकाशमा ताराहरु अनवरत चम्किरहेका छन् । मध्येरातमा धर्ती चकमन्न निदाएको छ, कीराहरुको किरीरी पनि कम हु“दै गएको अनुभूति हुन्छ । तर उफ्द्रद्रद्रद्र† उसलाई पटक्कै निन्द्रा लाग्दैन । भाडाको सानो कोठा, शीशाको झ्यालबाट माथि आकाशका ताराहरुतिर एकोहोरो टोलाइरहेको छ ऊ । यी ताराहरु तिनै हुन्, ती तीनआ“ख्ले र त्यो ठूलो जून तिनै हुन्, जसलाई उसले आजभन्दा पा“च महिनाअघि यसैगरी नियालेको थियो । तर आज र त्यसबेलाको हेराइ विल्कुल फरक छ, हो ऊ र ती ताराहरु जत्तिकै फरक । त्यसबेला उसको शीर उसकी प्यारी जीवनसंगीनीको मायालु काखमा थियो तर आज वियोगान्त उपन्यासका खातहरुमा । उसका आ“खाको त्यो खुशीयाली र मनको प्रफुल्लता केवल क्षणिक रहेछ, पानीको फोका जस्तै । उसका सारा खुशीहरु तुसारोले खाइसकेको छ, हो विश्वासघातको रुखोचिसो तुसारोले ।

 

अनपेक्षित भोगाई

Print PDF
User Rating: / 1
PoorBest 

 प्रदीप मेयाङ्गवो

निष्कपट हुनुको पीडाले आज उस्लाई खुव सताइरहेछ । मनभरी आदर्श र स्वच्छ भावना बोक्नु पनि उस्का लागि जीवनको पीडामय गीत बन्यो । उस्ले सोची, 'मैले कहाँ गल्ती गरें - कसरी शुरु भयो पीडामय जिन्दगीको यात्रा -' यो मानसिक तनाव उस्ले भोग्नु नपर्ने हो । अति उदार चित्त हुनुको वेफाइदाहरु शायद यस्तै हुदो हो ।

 


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!