Home Events Events MTV EXIT

MTV EXIT

Print PDF
User Rating: / 6
PoorBest 

असोज ३ गते शनिबार धरान रंगशालामा मानव वेचविखन विरुद्ध नाराका साथ MTV EXIT CONCERT भव्यताका साथ सम्पन्न भयो।

 

प्रवेश निःशुल्क गरीएको उत्त कर्न्र्सटमा नेपालका चर्चित कलाकारहरु निमा रुम्बा, नलिना चित्रकार, क्रान्ति आले र स्रेया सोताङ्गले आफ्ना चर्चित गितहरु गाएका थिए । पूव मिस नेपाल माल्भिका सुब्बाले संचालन गरेको उत्त कर्न्र्सटमा स्रेया सोताङ्गले आफ्ना चर्चित गित "पोल्छ मुटु" गाएर दर्शकहरुलाई उफार्न सुरु गरे । त्यस्तै नलिना चित्रकार र क्रान्ति आलेले पनि आफ्ना चर्चित गितहरुको बर्सातै गरेका थिए ।

 

अन्त्यमा आएका गायक निमा रुम्बाले दर्शकहरुलाई हिलोमा पनि नचाउन सफल भए । बहुचर्चित गित "प्रिति बस्सो" गाएर बिदा भएका गायक रुम्बाले धराने संगित पारखिहरुलाई प्रशस्त मनोरञ्जन दिएका थिए । यस अघि काठमाण्डौ, पोखरा र बुटवलमा पनि गरिसकेको यस कर्न्र्सटको बिच बिचमा मानव बेचविखन सम्बन्धि केहि जनचेतना मुलक जानकारीहरु पनि दिइएको थियो ।

"पोल्छ मुटु" गाउदै स्रेया सोताङ्ग

 

Comments 

 
# Gan 2009-09-21 02:00 Hi Bru,

Only one photo, we will not get chance to see more photos, if u have please update more photos.

thanks
Reply | Reply with quote | Quote
 
 
# sandip 2009-11-22 03:39 ka ho bhayana hai aru photo chaina ki camera ko battery thiyana Reply | Reply with quote | Quote
 
 
# sadip pakhrin 2009-12-28 01:56 derai photo raknu paryo Reply | Reply with quote | Quote
 
 
# Gante 2010-01-02 09:07 Anta hae , just only one photo it\'s nat gud kya bru… Reply | Reply with quote | Quote
 
 
# binip niraula 2010-01-15 01:46 photo aru chayo k croud ko pni photo bhayana k Reply | Reply with quote | Quote
 

Add comment


Poll

What sort of information do you expect to focus in our Portal?






News Flash

Viewdharan.com was unable to update due to some technical problem. We apologize for this to our visitors. We ensure to update all other contents soon.

Thank You !!!